मिति २०८१ साल श्रावण १४ गते क्याम्पस संचालक समितिको २६ औ बैठक समिति सदस्यहरु साथै आमन्त्रित सदस्यहरुको उपस्थितिमा क्याम्पसको Assembly हल भित्र समितिका अध्यक्ष प्रा. डा. धन बहादुर कार्की ज्यूको अधक्ष्यतामा तपसिल बमोजिमका एजेण्डाहरुमा छलफल तथा निर्णय गरि बैठक समापन गरियो |
छलफल तथा निर्णयहरु
१) गत आ.व. २०८०/०८१ को प्रगति समिक्षा
२) आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बारे
३) आ.व. २०८१/०८२ को आर्थिक प्रतिवेदन
४) मिति २०८० मंगसिर २७ देखि २०८१ असर १३ सम्म कार्यकारी समितिले गरेको निर्णयहरुको अनुमोदन
५) कार्यकारी समिति सदस्य मनोनयन
६) सेवारतहरु मध्ये संचालक समितिमा रिक्त हुने शिक्षक प्रतिनिधि मनोनयन
७) क्याम्पस प्रमुख नियुक्तिका लागि सर्च कमिटि गठन तथा सिफारिसका आधार माथि छलफल
