खाद्य,पोषण र आहार बिज्ञान मा क्षेत्रिय सम्मेलन

खाद्य,पोषण र आहार बिज्ञान मा क्षेत्रिय सम्मेलन

2024-07-04

२०८० साल चैत ९ र १० गते धरान किचेन मा २ दिवसिय पहिलो खाद्य र पोषण बिज्ञान मा क्षेत्रिय सम्मेलन सम्पन्न भएको थियो। सम्मेलन लाई भब्य र सभ्य रुपमा सफलपार्न रात–दिन खटिनु हुने आयोजक समितिका सदस्य शिक्षक, कर्मचारी र बिद्यार्थी हरु लाई धेरै धेरै धन्यवाद छ।
यो सम्मेलन केन्द्रीय प्रविधि क्याम्पस को अगुवाईमा केन्द्रीय बिभाग खाद्य प्रविधि धरान र नेफोस्टा, पुर्वाञ्चल च्याप्टर को आयोजनामा कोसी प्रदेस सरकारको मुख्य सहयोगमा र अरु धेरै उद्योगहरू को सहयोग बाट सपन्नभएको थियो।
सम्मेलन लाई मुर्तरुप दिन एक सम्मेलन आयोजक समितिबनाएको थियो। जसमा निम्नअनुसारका सदस्य र सल्लाहाकारहरु थिए।
मुलआयोजक समिति
१. बबिता अधिकारी दाहाल– संयोजक (सहायक क्याम्पस प्रमुख)
२. प्रा. बसन्त कुमार राई
३. कविन्द्र भट्टराई
४. बन्टी मास्के
५. राम सोभित यादव
६. लक्ष्मण श्रेष्ठ
७. देबेन्द्र भट्टराई
८. सुमन पोखरेल
९. आषिस कुमार झा
सल्लाहकार
–    प्रा. डा. धनबहादुर कार्की
प्राविधिक उपसमिति
–    प्रा. बसन्तकुमार राई
–    बन्टी मास्के
–    डम्बर बहादुर खड्का
–    सुमन पोखरेल
कार्यक्रम ब्यबस्थापन उपसमिति
–    कविन्द्र भट्टराई
–    महालक्ष्मी प्रधानाङ्ग
–    पल्लवी जैसानी
–    सुमन पोखरेल
–    सबिनबहादुर खत्री
–    कुञ्जलश्रेष्ठ
–    सङ्गेन रुमा राई
–    आषिस कुमार झा
आर्थिक उपसमिति
–    बबिताअधिकारी दाहाल
–    देबेन्द्र भट्टराई
–    राम सोभित यादव
–    बिपिन कार्की
–    नविन खड्का
–    लक्ष्मण श्रेष्ठ
सम्मेलन को सभापतित्व कार्यक्रमका संयोजक सह–प्राद्यापक (खाद्य) बबिता अधिकारी दाहाल, मुख्य अतिथि सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सांसद माननिय अशोक कुमार राई हुनु हुन्थ्यो । विशेष अतिथिमा कोसी प्रदेश सरकार बाट पर्यटन बन र वातावरण मन्त्रालय का मन्त्री गणेश उप्रेती र अतिथिमा केन्द्रियप्रविधिक्याम्पस धरान का संचालक समितिअध्यक्षप्रा. डा. धनबहादुर कार्की, इण्डियन पेन्सन पेइङ्ग क्याम्प धरान का मेजर भरत कोनोजिया, 
NEFOSTA केन्द्रीय अध्यक्ष डा. अतुलउपाध्याय पुर्वाञ्चल क्षेत्रिय खाद्यप्रयोगशाला का प्रमुख बिजय खनाल, खाद्य बिभाग तथा गुण नियन्त्रण कार्यालय का अनुसन्धान अधिकृत दिनेश सुवेदी, नार्कका बरिष्ठ बैज्ञानिक डा. रोमन कार्की, त्रिभुवन विश्वविद्यालय का अनुसन्धानका निर्देशनप्रा. डा. इश्वर कोइराला हुनु हुन्थ्यो भने कार्यक्रम उद्घोषण तथा संचालन उप प्राध्यापक कविन्द्र भट्टराई ले गर्नु भएको थियो।
Key Note speaker प्रा. डा. दिलिप सुब्बा -VC National Academy of Science and Technology_ हुनुहुन्थ्यो। Panel Discussion कोसी प्रदेश सरकार को बाणिज्य तथा कृषि र सहकारी मन्त्रालय का सचिव लेखराज दाहाल स्वास्थ्य मन्त्रालयको सचिव सुधा देवकोटा पुर्वाञ्चल क्षेत्रिय खाद्य प्रयोगशाला बिराटनगरको प्रमुख बिजयखनाल, उद्योगीमनोज यादव र खाद्यबिभागतथा गुण नियन्त्रण कार्यालय का अनुसन्धानअधिकृत दिनेश सुवेदीहुनुहुन्थ्यो सहजकर्ता डा. अतुलउपाध्याय ले प्रश्नहरु सोध्नु भएको थियो।
नामले क्षेत्रिय सम्मेलन भने पनि राष्ट्र भरीको खाद्य र पोषण बिज्ञहरुको भेलाभएको थियो । सम्मेलनमाखाद्यप्रविधि र पोषण तथाआहार बिज्ञान सम्बन्धि सबै समस्याहरुको छलछल र विचार विमर्श हरु भएको थियो र त्यसको समाधानकाउपायहरु सम्वन्धी पनि छलफल भएको थियो। कार्यक्रममा कोसी प्रदेश को उद्योग, कृषि र सहकारी मन्त्रालयको सचिव लेखराजदाहाल र स्वास्थ्यमन्त्रालय को सचिव सुधा देवकोटा ले सहभागिताजनाउनु भएको थियो।
कार्यक्रममा २२५ भन्दा बढिले नामदर्ता गरेका थिएभने ९ वटा मौखिककार्यपत्रहरु प्रस्तुतभएको थियो र प्रस्तुतकार्यपत्रमाथी संघन छलफल भएको थियो। कार्यक्रममा आमन्त्रितबक्ताहरु – नेफोस्टाको केन्द्रीयअध्यक्ष डा. अतुलउपाध्याय,खाद्यबिभागतथा गुण नियन्त्रण कार्यालय का अनुसन्धानअधिकृत दिनेश सुवेदी, नार्कका बरिष्ठ बैज्ञानिक डा. रोमन कार्की, चौधरी उद्योगको जेनेरल मेनेजर खड्क पौडेल, बिराट नर्सिंग होमका न्युट्रिसियन र डाइट्रिसियन ओम प्रकाश साह, गोल्डेन गेट अन्तराष्ट्रिय कलेज खाद्यबिभाग का शिक्षक डा. अलोक श्रेष्ठ हुनुहुन्थ्यो।
पहिलो क्षेत्रिय सम्मेलन मा डम्बर बहादुर खड्का को
ÆBio–functional properties of Whey protein hydrolysate from Asha gourd protease,æकामना बान्तवाल] æPreparation of defined fermentation stater and optimization of millet fermentation conditionsæधिरेन सुब्बा लिम्बुलेæ Prevalence and antimicrobial resistance profiles of sorbitol non–Fermenting E= Coli O157MH7 isolated from slaughtered food animals in Dharanæनबिन्द्र श्रेष्ठ ले æCharacterization and optimization of three phase partitioning purified Calotropisgiganteaproteas र सकुल राई ल] æGlycemic index determination of selected landrace of Nepal by INFOGEST model“मौखिककार्य – पत्र प्रस्तुत गरेको थियो र कार्य – पत्रमाथी संघन छलफल र प्रश्न–उत्तर भएको थियो। कार्य – पत्रनवप्रवर्तक, समय सापेक्ष र जनचासो को बिषयभएको बिज्ञ र सहभागीहरु बाट प्रतिक्रिया आएको थियो।

बैज्ञानिक सम्मेलन को अन्तिमदिन कोसी प्रदेश सरकार बाट र कार्यक्रम सहभागिता को लागिआउनुभएको थियो। कार्यक्रममा कोसी प्रदेश को उद्योग, कृषि र सहकारी मन्त्रालयको सचिव लेखराजदाहाल र स्वास्थ्यमन्त्रालय को सचिव सुधा देवकोटा ले सहभागिताजनाउनु भएको थियो। कार्यक्रम को अन्त्यमाकार्यक्रम बाट निस्केको निचोड को घोषणा गरेको थियो।
त्यति बेला को घोषणा पत्रवा संकल्पपत्र यस्तो प्रकारको थियो।
क्षेत्रिय सम्मेलन धरान को संकल्प – पत्र
१. खाद्य सुरक्षा र पोषण प्रचुरता को ब्यापक प्रतिबद्धता
२. कृषि र वातावरणको पुनस्थापना को लागीवकालत
३. खाद्य प्रणाली रुपान्तरण मा बृध्दी
४. खाद्य नास र बर्बादीमाकमी
५. खाद्यप्रशोधन र संरक्षण को प्रगति
६. खाद्य सुरक्षा, गुणस्तर र खाद्यशिक्षामा सुदृढीकरण
७. खाद्य र पोषण सुरक्षा र गुणस्तर को मापदण्ड मापुनअवलोकन
८. पोषणमा सरकारको नीति र शासन
९. प्रविधि र अनुसन्धात्मककार्य मा सहयोग
१०. खाद्य र पोषण बिज्ञान परिषद स्थापना
११. उद्योग र शैक्षिक संस्थाको समन्वयलाई मजबुतपार्ने
यस कार्यक्रमलाई सफलबनाउनबिभिन्न संघ संस्थाउद्योग र सरकारका अंग हरु ले सहयोग पुर्याउनु भएको थियो ती बिभिन्न संघ संस्थाउद्योग र सरकारका अंग हरु को नामावली यस प्रकार रहेका थिए ।
१.    पर्यटन बन तथावातावरण मन्त्रालय कोसी प्रदेश, बिराटनगर
२.    उद्योग कृषितथा सहकारी मन्त्रालय कोसी प्रदेश, बिराटनगर
३.    सूर्योदयमिल्क एण्ड वेभरेज उद्योग प्रा. लि. बिराटनगर
४.    चौधरी फुड ग्लोबल नेपालप्रा. लि. नवलपुर
५.    सागर फिड प्रा. लि. इटहरी
६.    दुगड फुड्स एण्ड स्पाइस प्रा. लि. सोनापुर
७.    क्वालिटी थाई फुड प्रा. लि. दुहवी
८.    एसियनथाई फुड प्रा. लि. दुहवी
९.    जेबियस उद्योग प्रा. लि. इटहरी
१०.    रिजाल एण्ड ताँसीप्रा. लि. इटहरी
११.    बाबा तेल उद्योग प्रा. लि. बिराटनगर
१२.    स्वस्तिक तेल उद्योग प्रा. लि. बिराटनगर
१३.    बागमती तेल उद्योग प्रा. लि. काठमाडौँ
१४.    नेपाल बहुउद्देश्यीय सहकारी संस्था काकडभिट्टा
१५.    कामुधेनु दुग्ध सहकारी संस्था तरहरा
१६.    गोरस दुग्धउद्योग प्रा. लि. गोठगाउँ
१७.    सगरमाथादुग्धविशेष सहकारी संस्था इटहरी
१८.    केन्द्रीय कमिटी, 
NEFOSTA काठमाण्डौ
१९.   
Vertex special काठमाण्डौ
२०.    धरानबहुमुखीक्याम्पस धरान
२१.    सुनसरी टेक्निकलकलेज धरान
२२.    निलगिरी कलेज इटहरी
२३.    गोल्डेन गेट अन्तराष्ट्रिय कलेज काठमाडौ
२४.    निस्ट कलेज काठमाडौं